ब्रेक्जिट: निल्नु न ओकल्नु

प्रकाश के.सी, लण्डन । गत आइतबार विहान, युरोपीयन युनियनका २७ राष्ट्रहरुले पूर्ण रुपमा ४० मिनेटमै ब्रेक्जिटको छोडपत्रको सम्झौतालाई सहमति दिएको छ । युरोपीयन युनियन काउन्सिल अध्यक्ष डोनाल्ड टस्क र कमिशनका अध्यक्ष जिन क्लाउड जन्करलगायत बेलायती प्रधानमन्त्रीसँगको भएको उक्त सम्झौतालाई युनियन र बेलायतबीचमा मानिन सकिने अन्तिम र उत्तम सम्झौता भएको र जसको अब कुनै पनि हालातमा … Continue reading ब्रेक्जिट: निल्नु न ओकल्नु